FAQs Complain Problems

परिचय

भौगोलिक बनोटः भुमध्यरेखा देखि (२६)० ७" उत्तरी अक्षांश र (८६)० (२)" पुर्वी देशान्तरमा अवस्थित रहेको यस पालिकाको कुल क्षेत्रफल ३७.७६ वर्ग कि.मि. र यसको जनगणना २०७८ अनुसार कुल जनसंख्या २७,८९९ (जसमा पुरुष १३,५८७ र महिला १४,३१२) र कुल साक्षरता दर ६६.१ % रहेको छ । यो पालिका तराई क्षेत्रको समतल भुमी भएको भागमा अवस्थित रहोकाले यस पालिकामा कृषि योग्य भुमि बढि रहेको कारण यहाँका अधिकाशं मानिसहरु कृषि कार्य तथा पशुपालन गरी जिवोकार्जन गरिरहेका छन्।त्यस्तै यस पालिकामा मैनावती र सहजा नदिहरु, बिभिन्न मठमन्दिरहरु, देवी स्थानहरु, मस्जिदहरु र पोखरीहरु रहेका छन् ।

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
लेखापाल
शाखा अधिकृत
सूचना अधिकारी

//